काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जनाले मात्र बैंक खाता खोलेका छन् । यस्तै निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका निर्वाचन आयोगले जनाएको छ । खाता खोल्ने दलमा काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेकपा, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता…
पुरा पढौ