काठमाडौँ । नेपाली काँग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको छ। केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारको लागि पार्टीले आर्थिक सहयोग गर्ने जानकारी गराएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारमा सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो । यसै सन्दर्भमा, नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम…
पुरा पढौ