कास्की, २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भोलि पोखरामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मञ्चले आज पत्रकार सम्मेलन आयोजना गरी शुक्रबार अपराह्न पोखरा सभागृहमा हुने अवार्ड समारोहको आवश्यक सम्पूर्ण तयारीका काम सकिएको जनाएको हो । गत एक वर्षको अवधिमा खेलकुद क्षेत्रमा गरेको योगदानका आधारमा खेलाडी तथा खेल सङ्घ संस्था लगायतलाई अवार्ड प्रदान गर्नेछ । मञ्चले वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट…
पुरा पढौ