पंछी अबलोकन

ठूलो पानीगौथलीले काठमाण्डौ उपत्यकामा बच्चा कोरल्यो

काठमाण्डौं । प्राय सिमसार नजिकैका सुख्खा जमिनहरुमा गृष्मकालमा भेटिने विरल वटुवा चरा ठूलो पानीगौथली यहाँको मनोहरा खोला क्षेत्रमा बच्चा कोरलेको छ । यस प्रजाति ३८ वर्ष पछि अघिल्लो वर्ष यसै स्थानमा अभिलेख गरिएको थियो । समुन्द्री सतहको ७५ देखि १३१० मिटर उचाई सम्म भेटिने यो ठूलो पानीगौथली पंछी अबलोकनका क्रममा पर्यटनकर्मी तथा वन्यजन्तु फोटोग्राफर हरु संजय था श्रेष्ठ, दिपक बुढाथोकी र युविन श्रेष्ठले दुई अल्पवयस्क सहित एक बयस्क को फोटो सहित हिजो अपरान्ह अभिलेख गरेका थिए । कुटनीतिज्ञ ब्रायन हड्सनले… पुरा पढौ