नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा : को-कहाँ ?

-


     मर्दी न्युज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित


काठमाडौं । गृह मन्त्रालयले ३३ जना नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णयानुसार ७ गतेबाट लागू हुने गरी एसएसपीहरुको सरुवा गरिएको हो ।

गृह मन्त्रालयको सरुवा सूचीअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंहले जिम्मेवारी पाएका छन् भने श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। 

यस्तो छ सरुवा भएका एसएसपीहरुको सरुवा सूची:



Tags: