
काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो।
मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।
यस्तो छ सरुवा सूची:


