यस्तो देखियो पोखरामा तमु ल्होसार (फोटो फिचर)

-


     मर्दी न्युज    
     पुस १५ गते २०७७ मा प्रकाशित


फाइल तस्वीर

पोखरा, १५ पुस । आज तमु ल्होसार । आज गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी नयाँ वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

तस्विरमा हेरौं पोखराका ल्होसार मनाएको दृष्य । तस्विरहरुः खेम गुरुङ