काभ्रेको मंगलटारमा विष्फोट

-


     मर्दी न्युज    
     माघ १० गते २०७७ मा प्रकाशित


सांकेतिक तस्विर

काठमाडौं, १० माघ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विस्फोट भएको छ। प्रहरीका अनुसार शुक्रबार राति विस्फोट भएको तर बम हो अथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।

विस्फोट भएपछि बीपी राजमार्गमा यातायत अवरुद्ध भएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।