सयपत्री खेती: तिहारलाई लक्षित गरी वीरेन्द्रनगर–२ हिलेखालीमा गरिएको सयपत्री खेती । स्थानीय युवा इन्द्रजित सुनारले तीन कठ्ठा जग्गा भाडामा लिएर यसपालीदेखि सयपत्री खेती गर्नुभएको हो । तस्वीर: प्रकाश अधिकारी, रासस

-


     मर्दी न्युज    
     कार्तिक १३ गते २०७८ मा प्रकाशित