पहिलो विद्युतीय राहदानी

-


     मर्दी न्युज    
     १ मंसिर २०७८ मा प्रकाशित


काठमाडौँ । राहदानी विभागमा बुधबार आयोजित पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रममा पहिलो विद्युतीय राहदानी पाएपछि शताब्दीपुरुष सत्यमोहन जोशी राहदानी हेर्दै । तस्वीर: नवीन पौडेल, रासस