खोला-नालाहरुमा प्लास्टिकजन्य पदार्थहरु असरल्ल

-


     मर्दी न्युज    
     २ मंसिर २०७८ मा प्रकाशित


सौराहा । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जनकौली सामुदायिक वन अन्तर्गत ढुंग्रे खोलामा प्लास्टिकजन्य पदार्थहरु असरल्ल रुपमा छाडिंदा आगन्तुक तथा रैथाने प्रजातिका पंछीहरु भविष्यमा यो स्थानवाट विस्थापित हुने देखिन्छ । पर्या-पर्यटनमा यस खाले प्रवृतिले अझ बढी नकारात्मक प्रभाब पार्ने देखिन्छ । सानो जलेवा, फोटो: याम महतो