फोहोर सङ्कलन गरिँदै

-


     मर्दी न्युज    
     फागुन २१ गते २०७९ मा प्रकाशित


यार्चागुम्वा संरक्षण गर्नका लागि ठुलिभेरी नगरपालिका–१० ग्यालबारा डोल्पास्थित यार्चागुम्वा पाइने पाटनमा रहेको फोहोर सङ्कलन गरिँदै । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डब्लुडब्लुफए र आमा समूहको सक्रियामा यार्चागुम्वा पाटन सफा गर्न लागिएको हो । तस्बिर: हेमन्त केसी/ रासस