त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ र १२ मा पर्ने जङ्गलमा शुक्रबार साँझ फैलदै गएको डडेलो । बिहीबारदेखि सुरु भएको उक्त डडेलो नियन्त्रण गर्न नसक्दा वन क्षेत्रमा ठूलो क्षति पुराएको छ । तस्बिरः रामहरि न्यौपाने / रासस
-

मर्दी न्युज
चैत्र २५ गते २०७९ मा प्रकाशित