रोपाइँ गर्दै रोपाहार

-


     मर्दी न्युज    
     असार १४ गते २०८० मा प्रकाशित


म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ । तस्बिरः कमल खत्री/रासस