ललिता निवास प्रकरणमा अदालतले दिएको आदेशको पूर्णपाठ

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०८० मा प्रकाशित


काठमाडौँ । ललिता निवास प्रकरणमाथि परेको मुद्दामा सबै प्रतिवादीहरूलाई अदालतले तारेखमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ। अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो।