मर्स्याङ्दीको जलाशय र मोटरबोट

-


     मर्दी न्युज    
     ३ बैशाख २०८१ मा प्रकाशित


तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस