ढकमक्क फुलेको चिमाल (सेतो गुराँस)

-


     मर्दी न्युज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित


ढकमक्क फुलेको चिमाल (सेतो गुराँस) तमुहरुको प्राचीन एवम् पुरातात्विक स्थल क्होला क्षेत्रमा देखिएको हिमाली क्षेत्रका वन गुराँसका प्रजाति चिमाल (सेतो गुराँस) । अहिले यो क्षेत्रको वन जङ्गल विभिन्न प्रजातिका गुराँस र अन्य फूलहरु फुलेर मनोरम भएका छन् । नेपाल पुरातत्व विभागले ‘क्होला’को यही वैशाख १६ देखि २७ सम्म पुरातात्विक उत्खनन् गरेका छन् । तस्विरः खड्ग गुरुङ