चट्टानी पहाड छिचोलेर सडक

-


     मर्दी न्युज    
     ११ असार २०८१ मा प्रकाशित


लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडक अन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक । जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो । तस्बिर : रामबहादुर थापा/रासस