मनाङ ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको मुख्य मुहान रहेको मर्स्याङ्दी नदी । हिमालको खोचबाट निस्किएको मर्स्याङ्दी नदी तिलिचो जाने पर्यटकको आकर्षण केन्द्र समेत रहेको छ । तस्बिर : नवीन लामिछाने /रासस
-

मर्दी न्युज
कार्तिक १७ गते २०८१ मा प्रकाशित