मनाङको तिमाङ जङ्गलमा देखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन

-


     मर्दी न्युज    
     २१ माघ २०८१ मा प्रकाशित


मनाङ । मनाङ चामे गाउँपालिका १ स्थित तिमाङ जङ्गलमा शुक्रवारदेखिको डढेलो अझै नियन्त्रणमा आउन सकेन ।

डढेलो नियन्त्रणका लागि जिल्लाका ३वटै सुरक्षा निकाय परिचाल गरिएकाे छ भने स्थानीय र सुरक्षा टोलीले आगो नियन्त्रण गर्ने प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

अहिले जङ्गलमा आगो नियन्त्रणको काम भइरहेको छ ।