
पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा अवस्थित तालबाराही मन्दिर । तस्बिर: राधिका कँडेल / रासस
पोखरा महानगरपालिका- २२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिर । जहाँ देश विदेशबाट वर्षेनी हजारौं धार्मिक पर्यटकहरूको आगमन हुने गर्दछ ।

