गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा मन्त्री विन्दु थापाको निजी निवासमा तोडफोड र आगजनी गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा आगजनी र तोडफोड गरेका हुन् ।
-

मर्दी न्युज
भाद्र २४ गते २०८२ मा प्रकाशित