जेनजी आन्दोलनबीच काठमाडौँ-भक्तपुरमा लुटपाट, २१ जना पक्राउ

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०८२ मा प्रकाशित


पछिल्लो जेनजी आन्दोलनका बीच केही व्यक्तिले असहज परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा लुटपाट गरेका छन्।

नेपाली सेनाले राति १० बजेपछि सुरक्षा कमाण्ड नियन्त्रणमा लिएसँगै राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरिएको जनाएको छ।