३० अंकले घट्यो सेयर बजार

-


     मर्दी न्युज    
     कार्तिक २३ गते २०८२ मा प्रकाशित


साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। 

नेप्से परिसूच ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा पुगेको छ।

३२३ स्क्रिप्सको १ करोड ६ लाख १९ हजार  १८० कित्ता सेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार  ३२८ रुपैयाँमा कारोबार भयो। सेयर दोहोरो अंकले घटेपनि धर्मखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।