रोमाञ्चक खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

-


     मर्दी न्युज    
     माघ २५ गते २०८२ मा प्रकाशित


नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जित नजिक पुगेको नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

अत्यन्त रोमाञ्चक खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । जित नजिक पुगेको नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो।