काँग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ ।

जेनजेड आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भिडियो भाइरल भएको थियो ।