मुगु केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित


मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प र ४:२८ बजे ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको महसुस गरिएको छ।