तेर्मी पर्वमा रमाउँदै मुस्ताङ्गी

-


     मर्दी न्युज    
     फागुन २९ गते २०७९ मा प्रकाशित


मुस्ताङ जिल्लाको एतिहासिक गाउँ मार्फामा फागुन पूर्णिमा (तेर्मी पर्व)मा रमाउँदै स्थानीय महिलाहरु । फागुन पुर्णिमाको दिनदेखि करिब ६ दिनसम्म चल्ने स्थानीयहरुले तेर्मी पर्व मनाउने गरेका छन् । तस्बिर : सुशीलबाबू थकाली/रासस