सुनचाँदीको मूल्य स्थिर

-


     मर्दी न्युज    
     भाद्र १९ गते २०८२ मा प्रकाशित


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । 

बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।