इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ६० पुग्यो

-


     मर्दी न्युज    
     फागुन १६ गते २०८२ मा प्रकाशित


इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ६० पुगेको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो ।

समाचार संस्था अलजजिराले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ६० पुगेको पुष्टि गरेको छ ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् ।