आवश्यक परे जोर बिजोर प्रणाली लागू हुने

-


     मर्दी न्युज    
     चैत्र २४ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुनसक्ने बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै एक मन्त्रीले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिए।

त्यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताए।