पुन हिलमा पर्यटकको चहलपहलः

-


     मर्दी न्युज    
     वैशाख ४ गते २०८३ मा प्रकाशित


पुन हिलमा पर्यटकको चहलपहलः पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुन हिलमा वैशाख ४ गते शुक्रवार बिहान देखिएको स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल। तस्बिरः मनशान्त घिमिरे