
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधान न्यायाधीश पदको शपथ गराएका हुन्।
शपथ समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सहित उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

