एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २ सय ३५ पुगेको छ। एकपछि अर्को गर्दै आएका दुईवटा शक्तिशाली भूकम्पका कारण देशमा व्यापक जनधनको क्षति भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डमै अर्को ७.५ म्याग्निच्युडको महाभूकम्प गएको थियो। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार हालसम्म २३५ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्। भग्नावशेषभित्र मानिसहरू च्यापिएका र अझै ४० हजारभन्दा…
पुरा पढौ