भिडियो

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै [LIVE]

प्रतिनिधि सभाको बैठक सुरु भएको छ । यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । यस्तो छ प्रचण्डको सम्बोधनको पूर्णपाठ सम्माननीय सभामुख महोदय,नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु। जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो। म सबैभन्दा पहिले उहाँहरूप्रति कृतज्ञता र उहाँहरूको संकल्पप्रति सम्मान व्यक्त गर्दछु। हामी… पुरा पढौ

प्रतिनिधिसभाको पहिलो बैठक : शीर्ष नेताहरुले सम्बोधन गर्दै [ LIVE ]

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार  बसेको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा संसदको पहिलो बैठक सुरू भएको हो । संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको छ । पुरा पढौ

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्। सिंहदरबारबाट प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा देशवासीलाई शुभकामना सन्देश दिन सम्बोधन गरेका हुन्। पुरा पढौ