विजनेश

नेप्से परिसूचक १८ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो । आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा रू ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु… पुरा पढौ

सुन तोलामा २३ सयले बढ्यो

नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर आज २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला २ हजार ३ सयमा १० रुपैयाँमा कायम भएको थियो ।  पुरा पढौ

सुन तोलामा १३ सय बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार सुन तोलामा एक लाख ९३ हजार पाँच सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार २५५ रुपैयाँमा कायम भएको थियो । पुरा पढौ

नेप्सेले दियो वृद्धिलाई निरन्तरता, सेयर बजारका सबै उपसूचक सकारात्मक

नेप्से परिसूचक आज पनि एकल अंकले बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा उक्लिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९  विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब १७ करोड मूल्य बराबरको सेयर कारोबार भएको  थियो। यसदिन नेप्से बढेपनि कारोबार रकम सोमबारको तुलनामा घटेको छ।  मंगलबार  ३१६ स्क्रिप्सको  १ करोड ३१ लाख  २४ हजार ३१० कित्ता सेयर ५ अर्ब ६३ करोड ६५ लाख  ४८ हजार ३८ रुपैयाँमा खरदिबिक्री भए।… पुरा पढौ

सुन-चाँदीको मूल्य फेरि बढ्यो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सुन तोलामा १ लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । आज ५ रुपैयाँले बढेर तोलामा २३ सय १५ रुपैयाँ कारोबार भएको छ। आइतवार प्रतितोला २३ सय १० रुपैयाँमा कायम भएको थियो । पुरा पढौ

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको जनाएको हो ।  सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रति पटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो । राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रति पटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको… पुरा पढौ

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा अडिएको छ। यसदिन ३१७ स्क्रिप्सको २ करोड ५ लाख  १३ हजार ६२५ कित्ता सेयर ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५८ स्टक्सको मूल्य बढ्दा १९१ वटाको घट्यो। सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष… पुरा पढौ