पोखरा । सामसङले आफ्नो ग्यालेक्सी एस२३ लाई पोखरा ग्राण्ड होटलमा यही माघ २९ गते आयोजित एक कार्यक्रममा प्रस्तुत गरेको छ । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल डिआइजी बुद्धिराज गुरुङ, आइएमएसका जेनेरल मनाजेर कैलाश्नान्दन इएर र सामसङ्गका उत्पादन प्रबन्धक सृष्टी शाक्यले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा…
पुरा पढौ