साहित्य

पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता घोषणा

काठमाडौँ । बाह्रखरी मिडियाले ‘डिसहोम पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ । बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलन गरी आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारको प्रतिभालाई प्रोत्साहन गर्नका लागि कथा प्रतियोगिता आयोजना गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले बाह्रखरी मिडियाले नयाँ स्रष्टा जन्माउन र कथा विधालाई अगाडि बढाउन विगत पाँच वर्षदेखि कथा प्रतियोगिता गर्दै आएको जानकारी दिए । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो राशि रहेको उक्त प्रतियोगितामा सहभागी… पुरा पढौ

आज मोती जयन्ती

काठमाडौँ, २८ भदौ । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएको थियो… पुरा पढौ

सिर्जनशीलमा समय विचलन विषयक छलफल

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित हाम्रा चाडपर्व र समय विचलन विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले अयनांशका कारण सौर्यमासको मिति एक महिना अघि सरेको बताए । समय सरेकै कारण हरेक महिनामा हामीले गर्ने कार्यकलाप र प्रकृतिमा आउने परिवर्तनबिच तालमेल मिल्न नसकेको तर्क गरे । पन्तले वैशाख एक गते दिनरात बराबर तथा हावापानी पनि न जाडो न गर्मी हुनुपर्ने हो तर यो दिन सरेर चैत्रको पहिलो… पुरा पढौ

आज २१०औँ भानु जयन्ती : भानुभक्तको घर खण्डहर

दमौली । मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दिएछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनः निर्माणको… पुरा पढौ

भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

चुँदीरम्घा (तनहुँ), २९ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ । भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ । चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका… पुरा पढौ

अनेसासको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा अभिनेत्री पूजा चन्द

वाशिङ्गटन डिसी, २२ फागुन । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन् । समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरूमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ । समितिको पहिलो बैठकले डा श्याम कार्की, डा.हयारी भण्डारी, गौतम दाहाल, डा.उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ । निवर्तमान अध्यक्ष भरत वराईलीको अध्यक्षतामा भएको सम्मेलनमा बोर्ड अफ… पुरा पढौ

To Bloom Flowers In It

Hemraj Bastola, Pokhara. Endeavor is the: Other name of existence. You may have to walk on the fire, Or on the blade of knife To manage the bed of roses You need to flight with Jabbing nails of stem. Life is a game of thorns Maintain it well !! To bloom flower in it. You Know ! Every plant is trying Ultimate peace to receive: From germination To the flowering. And the climax is over As soon as the smile… पुरा पढौ