रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा भएको हत्या काण्डको विरुद्धमा पोखरामा भएको प्रदर्शन । स्वतस्फूर्त प्रदर्शनमा उत्रदै सहभागीहरुले जातीय विभेदको समूल अन्त्यको माग गरिएको छ । पुरा पढौ आइसोलेसनमा रहेका स्याङ्जाका ६० वर्षीय पुरुषको मृत्यु भएपश्चात शव व्यवस्थापनको लागि पोखरा वडा नं. १५ स्थित हरियोखर्क अस्पतालको क्षेत्रमा ठाउँ हेर्दै प्रहरी । तस्विरः खेम गुरुङ पुरा पढौ विश्व वातावरण दिवसको अवसरमा पोखराको पालिखेचोक र पोखरा ३ नदीपुरको प्रकृति उद्यानमा वृक्षारोपण गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरूङ, पोखरा महानगर प्रमुख मानहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरूङ लगायत । तस्विरः माधव बराल पुरा पढौ पुतलीबजार नगरपालिका वडा नं. १२ मा वडा तथा नगरस्तरीय योजनाको अनुगमन गर्दै मेयर सीमा क्षेत्री । करिब एक करोड लागतमा शिक्षा, स्वास्थ्य तथा सडक निर्माणको कार्यमा वडा तथा नगर स्तरबाट बजेट विनियोजन गरेको थियो । तस्विरः खेम गुरुङ पुरा पढौ घाँसको भारी बोकेर गोठतर्फ जाँदै एक बृद्ध । तस्विरः खेम गरुङ पुरा पढौ बन्दाबन्दीको समयमा कवाडीका सामान उठाएर गन्तव्यतर्फ जाँदै कवाडी सामान उठाउने एक युवक । तस्विरः खेम गुरुङ पुरा पढौ बन्दबन्दीको ५७औं दिनः मर्निङ वाकका लागि निस्कनु शारीरिक अभ्यासको महत्वपूर्ण उपाय भएपनि कोरोना संक्रमणका बेला निस्कनु उपयुक्त भने होइन । पोखराको भलाम जानेबाटोमा मर्निङ वाकमा हिंडेकाहरु । तस्विरः खेम गुरुङ पुरा पढौ