बन्दबन्दीको ५७औं दिनः मर्निङ वाकका लागि निस्कनु शारीरिक अभ्यासको महत्वपूर्ण उपाय भएपनि कोरोना संक्रमणका बेला निस्कनु उपयुक्त भने होइन । पोखराको भलाम जानेबाटोमा मर्निङ वाकमा हिंडेकाहरु । तस्विरः खेम गुरुङ पुरा पढौ ग्राहकको पर्खाइमाः कोभिड–१९ जोखिम नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण अपाङ्गता भएकाहरुलाई बढी मर्का परेका छन् । सरकारले जारी गरेको ५६औं दिनको लकडाउनमा पनि ग्राहक आउने आशमा महेन्द्रपुलमा तौल नाप्न बस्दै अपाङ्गता भएकाहरु । तस्विरः खेम गुरुङ पुरा पढौ प्राकृतिक अवरोधः भारतकाे महाराष्टबाट आएका १५ जनाकाेे PCR का लागि नमुना संकलन गर्न जाँदा बाैदिकालि गा.पा. मा बाटाेकाे अबराेध हटाउदै स्वास्थ्यकर्मीहरु । तस्विरः स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको फेसबुक पुरा पढौ भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । कूल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । तस्बिरः रासस पुरा पढौ मजदुरलाई थाहा छैन दिवसः १३१ औं विश्व मजदुर दिवस तथा कोरोनाको जोखिम तथा नियन्त्रण न्यूनीकरणका लागि लागू गरेको लकडाउनको आज ३८ औं दिनमा पोखरा महानगरपालिका ७ मा काम गर्दै मजदुरहरु । पुरा पढौ मातृदेवो भवः आज मातातीर्थ औंशीका दिन आफ्नो जन्म दिने आमालाई श्रद्धा प्रकट गर्दै एक महिला । तस्विरः खेम गुरुङ पुरा पढौ फेवातालमा कपडा धुँदै युवतीः फोटो गंगा घले पुरा पढौ