ग्राहकको पर्खाइमाः कोभिड–१९ जोखिम नियन्त्रण तथा रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण अपाङ्गता भएकाहरुलाई बढी मर्का परेका छन् । सरकारले जारी गरेको ५६औं दिनको लकडाउनमा पनि ग्राहक आउने आशमा महेन्द्रपुलमा तौल नाप्न बस्दै अपाङ्गता भएकाहरु । तस्विरः खेम गुरुङ

-


     मर्दी न्युज    
     ५ जेष्ठ २०७७ मा प्रकाशित