काहुँडाँडाबाट देखिएको बन्दै गरेको रङ्गशाला र एयरपोर्टसहितको पोखराको दृश्य । तस्विरः खड्ग गुरुङ पुरा पढौ थाप्लोमा भारीः स्कुल पढ्ने बेलामा दाउराको भारी बोकेर घरतर्फ जाँदै घलेगाउँका एक बालक । फोटोः गंगा घले । पुरा पढौ गाउँ गाउँमा मोवाइल फोनको सहजतासँगै आफन्तसँग कुराकानी गर्दै बारीमा लगाएको आलु गोड्दै एक महिला । फोटोः गंगा घले । पुरा पढौ हिउँ खेल्ने किः चैत लागिसकेपछि पनि जोमसोममा शनिवार भारी हिउँ परेपछि हिउँमा रमाउँदै । तस्विरः सुष्मा घले पुरा पढौ सिस्नुको स्वाद लिने कि ?ः घले गाउँमा पर्यटकलाई सिस्नुबाट बनेको परिकार खुलाउन सिस्नु टिप्दै एक महिला । पृष्ठभूमिमा घले गाउँ । फोटोः गंगा घले । पुरा पढौ पोखरामा घोरलः उच्च पहाडी भेगमा पाइने जंगली जनावर घोरल पोखरा– २९ बुढिबजारमा भेटिएको छ । अन्दाजी २ वर्षको भाले घोरल बुधबार बिहानै देखेपछि स्थानीयले लखेट्दै नजिकैको जुनियर सिटिजन्स एकेडेमीको खेल मैदानमा पुर्याएका थिए । तस्विरः सञ्जीव पौडेल पुरा पढौ भुटान थिम्पुको दोचुला पासमा रहेको स्तुपाहरु । यो पास ३१ सय मिटर उचाईमा रहेको छ । तस्विरः गंगा घले पुरा पढौ