पोखरामा घोरलः उच्च पहाडी भेगमा पाइने जंगली जनावर घोरल पोखरा– २९ बुढिबजारमा भेटिएको छ । अन्दाजी २ वर्षको भाले घोरल बुधबार बिहानै देखेपछि स्थानीयले लखेट्दै नजिकैको जुनियर सिटिजन्स एकेडेमीको खेल मैदानमा पुर्याएका थिए । तस्विरः सञ्जीव पौडेल

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७६ मा प्रकाशित