वासिङटन डीसी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैंगिक समानता २१औँ शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापी रूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित महिलाको अवस्था विषयक संयुक्त राष्ट्रसंघको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाको सशक्तिकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचना समेत निर्माण गरेको बताइन् । उनले भनिन्, “नेपालले महिलाको हकलाई मौलिक हकका रूपमा राखेको र यसले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य,…
पुरा पढौ