धोबीखोलाको ‘आर्क ब्रिज’ मा भक्कानिएको मन
२२ अप्रिल २०२२, पृथ्वी दिवस । ब्रहमाण्डको एकमात्र जिवीत ग्रहको जिवन जोगाईराख्ने उद्धेश्यले अभिप्रेरीत पृथ्वी दिवसको यस वर्षको नारा थियो ‘हाम्रो पृथ्वी संरक्षणका लागि लगानी गरौँ’ । हाम्रो घर आगनमा हामी सँगै बस्ने चराहरु चिन्न, अभिलेख राख्न र तिनको संरक्षणमा सहयोगी मोबाईल एप्स ‘छिमेकी चरा’ हालै सार्वजनिक गरीएको छ । त्यही एप्स सम्बन्धी बैठक नेपाल पन्छी संरक्षणको कार्यालय उत्तरढोका लाजिम्पाटमा सहभागि भएर मेरो डेरा नयाँ बानेश्वर फर्कदै थिए । दुरी र समयले भ्याए सम्म पैदल यात्रा मेरो पहिलो प्राथमिकता हुन्छ,…
पुरा पढौ