प्याब्सन स्पोर्टस् मिट औपचारिक रुपमा सुरु

-


     मर्दी न्युज    
     पुस १ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ कास्कीको ‘१६ औं प्याब्सन स्पोटर््स् मिट’ औपचारिक रुपमा सुरु भएको छ । सो स्पोटर््स् मिटको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ‘१६ औं प्याब्सन स्पोटर््स् मिट –२०७६’ लेखिएको व्यानर उडाएर उद्घाटन गरेको छ ।

अहिले मार्च पास भइरहेको छ । १ सय २ भन्दा बढी विद्यालय आबद्ध कास्की प्याब्सनको खेलकुदमा फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स खेलहरु समावेश छ । उद्घाटन तथा मार्चपासका केही तस्विरहरुः