नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

-


     मर्दी न्युज    
     पुस १८ गते २०७६ मा प्रकाशित


Mardi News

फाइल फोटो

पोखरा, १८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । त्यसैगरी स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो हो ।
राष्ट्रियसभामा प्रदेशका उम्मेदवारहरु
प्रदेश १
इन्दु गौतम,
गोपी अछामी र
देवेन्द्र दाहाल

प्रदेश २
तुलसा दाहाल र
राधेश्याम पासवान

प्रदेश ३
महिलामा गंगा बेलवासे
बेदुराम भसुाल

गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ र
भगवती न्यौपाने

प्रदेश ५

विमला घिमिरे
जगप्रसाद शर्मा
गोपाल भट्टराई,

कर्णाली प्रदेश
मायाप्रसाद शर्मा,
सुमित्रा विसी

सुदूरपश्चिम प्रदेश
तारामान स्वांर र
शारदा भट्टलाई