च्यु ल्होसारको अवसरमा तमु प्ये ल्हु संघमा भएको रक्तदान कार्यक्रममा ब्लड व्याग हस्तान्तरण गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की । आज शनिबार भएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । फोटोः टेकमान गुरुङ

-


     मर्दी न्युज    
     १ चैत्र २०७६ मा प्रकाशित