कोरोना संक्रमणका कारण आर्थिक तथा व्यवसायीक कार्यहरु कम हुँदै गएपछि वायू प्रदुषण तथा तापमान बढाउने ग्यासहरुको उत्सर्जनमा उल्लेख्य कमी आएको छ । लकडाउनको आज २९ औं दिनमा आइपुग्दा फेवाताल पनि सफा देखिएको छ । तस्विरः गंगा घले

मर्दी न्युज
९ बैशाख २०७७ मा प्रकाशित
