गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्य ३४८ पुग्याे

-


     मर्दी न्युज    
     ५ असार २०७७ मा प्रकाशित


पोखरा, ५ असार । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टमा २४ जना संक्रमित थपिएका छन । यससँगै प्रदेशमा संक्रमितकाे संख्या ३४८ पुगेकाे छ ।


संक्रमितहरूमा कास्कीका ६ जना, बागलुङका १४, नवलपुरका २, स्याङ्जााका २ जनाा रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनाेदविन्दु शर्माले जानकारी दिएका छन । संक्रमितहरू सबै भारतबाट फर्किएको र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाहरू हुन|